• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते


  • 8.0K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 12.4K Views

    लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

    दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ। 

    images

    नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए।

     

     


    तेस्रो आँखा