• ट्रेण्डिङ्ग :
विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुई पत्रकार पक्राउ

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुई पत्रकार पक्राउ


  • 3.4K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुई पत्रकार पक्राउ

    कैलाली २७ माघ/ कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो ।

    images

    विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । व्यक्तिगत फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने समेतको विषयमा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा