• ट्रेण्डिङ्ग :
पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु

पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु


  • 2.3K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.6K Views

    पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु

    इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ।

    images

    आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन्।

    प्रहरीले जवाफी कारबाहीमा तीन जना आतङ्ककारी मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्बेवारी लिएको छैन।


    तेस्रो आँखा