• ट्रेण्डिङ्ग :
एसीसी महिला प्रिमियर कप क्रिकेट
नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो

नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो


  • 3.2K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो ।

    images

    यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।


    तेस्रो आँखा