कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण 

कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण 


  • 7.8K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण 

    काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको महतले जानकारी दिए । 

    images

    शनिबार फेसबुकमार्फत् महतले कोरोना देखिएसँगै आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका हुन्। महतले आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन्।

    prakash saran mahat.JPG