• ट्रेण्डिङ्ग :
बझाङमा आगलागी हुँदा तीन वटा घरमा क्षति  

बझाङमा आगलागी हुँदा तीन वटा घरमा क्षति  


  • 4.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    बझाङमा आगलागी हुँदा तीन वटा घरमा क्षति  

    बझाङ २९ माघ/बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।

    images

    खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा ३ वटै घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


    तेस्रो आँखा