• ट्रेण्डिङ्ग :
काठमाडौँको टुँडिखेलमा चिनियाँ मेला

काठमाडौँको टुँडिखेलमा चिनियाँ मेला


  • 3.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    काठमाडौँको टुँडिखेलमा चिनियाँ मेला

    काठमाडौँ । काठमाडौँको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरु भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो ।

    images

    मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र राणाले शुभकामना मन्तव्य दिएका थिए ।

    उक्त मेलामा चिनियाँ जनजीवन झल्काउने भेषभूषा, सांस्कृतिक नाँच, गीत-संगीत चित्रकला प्रस्तुत गरेका थिए ।


    तेस्रो आँखा