• ट्रेण्डिङ्ग :
कोभिडका कारण प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ मा बस्ने

कोभिडका कारण प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ मा बस्ने


  • 5.3K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    कोभिडका कारण प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ मा बस्ने

    काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

    images

    संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबारविज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।

    सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।

    uCaB (1).jpg
     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • तेस्रो आँखा