• ट्रेण्डिङ्ग :
ललिता निवास प्रकरण
दीप बस्न्यात, छविराज पन्त र मीनबहादुर गुरुङ दोषी ठहर

दीप बस्न्यात, छविराज पन्त र मीनबहादुर गुरुङ दोषी ठहर


दुई वर्ष कैद, ८० लाख जरिवाना एवं बिगो असुल गर्ने

  • 2.8K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    दीप बस्न्यात, छविराज पन्त र मीनबहादुर गुरुङ दोषी ठहर

    काठमाडौँ : विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारका पूर्व प्रमुख आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र व्यवसायी मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ।

    images

    उनीहरुलाई दुई वर्ष कैद र ८० लाख जरिवाना एबं बिगो असुल गर्ने फैसला गरेको हो। नक्कली मोही खडा गरेकोमा उनीहरु दोषी ठहर भएका हुन्।

     

     


    तेस्रो आँखा