• ट्रेण्डिङ्ग :
बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको धक्का


  • 3.6K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको धक्का
    काठमाडौँ, ४ फागुन/बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । 
     
    यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । 

     

    images


    तेस्रो आँखा