• ट्रेण्डिङ्ग :
सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ


  • 2.8K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

    सिरहा । सिरहा प्रहरीले मिर्चैयाबाट ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मिर्चैया नगरपालिका ६ एकता टोलबाट स्थानीय ३४ वर्षीय शत्रुधन ठाकुरलाई आफ्नै घर अगाडिबाट १५ ग्राम लागु पदार्थसहित नियन्त्रणमा लिएको हो ।

    images

    ठाकुरलाई लागुऔषेधसहत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखी अनुसन्धान भैरहेको सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।


    तेस्रो आँखा