काठमाडौँ, कात्तिक १५ ।
प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिने भएका छनन् । आज उनले संसदमा बिश्वासको मत लिनु पर्ने थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि आचार्यले राजीनामा दिने भएका हुन् । उनको राजीनामा पछि प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रयास थाल्ने छ ।
