• ट्रेण्डिङ्ग :
५० लाख चन्दा माग गर्दै व्यवसायीलाई धम्की दिने दुईजना पक्राउ

५० लाख चन्दा माग गर्दै व्यवसायीलाई धम्की दिने दुईजना पक्राउ


  • 3.6K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.5K Views

    ५० लाख चन्दा माग गर्दै व्यवसायीलाई धम्की दिने दुईजना पक्राउ

    काठमाडौं । विभिन्न व्यक्तिलाई धम्की दिएर चन्दा संकलन गर्ने दुईजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा कैलालीको टिकापुरका हृदयराज बोगटी र नुवाकोटको ककनीका नरहरि ढुंगाना छन् । एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् ।

    उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद समेत बरामद गरेको छ । 

     


    तेस्रो आँखा