• ट्रेण्डिङ्ग :
मोहन वैद्यका दुई कार्यकर्ता पक्राउ, यातायात र डीडीसी प्रमुखमाथि दुर्व्यवहार गरेको आरोप

मोहन वैद्यका दुई कार्यकर्ता पक्राउ, यातायात र डीडीसी प्रमुखमाथि दुर्व्यवहार गरेको आरोप


  • 4.0K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    मोहन वैद्यका दुई कार्यकर्ता पक्राउ, यातायात र डीडीसी प्रमुखमाथि दुर्व्यवहार गरेको आरोप

    काठमाडौँ : दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    उनीहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही रहेका काठमाडौँ प्रहरीले जनाएको छ। 

    माघ २९ मा यातायात विभागका महानिर्देशक रिजाल र फागुन ४ मा डीडीसीका महाप्रबन्धक झालाई दुव्र्यवहार गरिएको थियो। 

    उनीहरु चन्दा माग्ने कार्यमा संलगन रहेको पनि प्रहरीले बताएको छ । त्यसपछि कालोमोसो दलिएको थियो ।


    तेस्रो आँखा