• ट्रेण्डिङ्ग :
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३३ वर्षीय शेर्पा पक्राउ 

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३३ वर्षीय शेर्पा पक्राउ 


  • 3.4K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३३ वर्षीय शेर्पा पक्राउ 

    इलाम १० फागुन/एक ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् ।  उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

    images

    शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
     


    तेस्रो आँखा