• ट्रेण्डिङ्ग :
एक लाख बराबरको तस्करीका सामान बरामद

एक लाख बराबरको तस्करीका सामान बरामद


  • 3.5K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    एक लाख बराबरको तस्करीका सामान बरामद

    कञ्चनपुर । कञ्चनपुरबाट तस्करिको सामान बरामद गरिको छ । पुनर्वास नगरपालीका ११ डोकेबजारबाट अन्दाजी ९८ हजार ३१० मुल्य बरारका चिनी, धोती, प्याज, नरिवल, गाडीमा चिप्काउने टेप, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।

    images

    प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको छ।


    तेस्रो आँखा