सत्तारुढ गठबन्धनको बैठक स्थगित 

सत्तारुढ गठबन्धनको बैठक स्थगित 


  • 10.5K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    सत्तारुढ गठबन्धनको बैठक स्थगित 

    काठमाडौ, ६ माघ  । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

    images

    ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन
  • # बैठक
  • # स्थगित

  • तेस्रो आँखा