• ट्रेण्डिङ्ग :
२० दिनदेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन

२० दिनदेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन


  • 4.3K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.7K Views

    २० दिनदेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन

    बाजुरा/अवरुद्ध भएको २० दिनपछि मार्तडी कोल्टी सडक खण्ड सञ्चालन भएको छ । अनाइ खोलामा गएको पहिरो पन्छाएपछि अवरुद्ध मार्तडी-कोल्टी सडक आजबाट सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले जानकारी दिनुभयो ।

    images

    माघ २२ गते वर्षासँगै पहिरो गई सडक भाँसिएर अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध सडक स्थानीयको अवरोधका कारण सडक सञ्चालन हुन केही समय ढिलो भएको र आजबाट सडक सुचारु गरि साना सवारी साधन कोल्टीतर्फ गएको प्रजिअ पौडेले जानकारी दिनुभयो ।


    तेस्रो आँखा