कोरोनाका कारण त्रिविको परीक्षा स्थगित 

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित 


  • 7.2K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    कोरोनाका कारण त्रिविको परीक्षा स्थगित 

    काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

    images

    त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 

    विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्को सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    272054228_489589175886443_5611394405954152659_n.jpg

  • सम्बन्धित विषय:

  • # त्रिवि
  • # कोरोना भाइरस
  • # परीक्षा

  • तेस्रो आँखा