• ट्रेण्डिङ्ग :
इन्जिनमा समस्या देखिएपछि धावनमार्ग पुगेको यतिको विमान पार्किङमै फर्काइयो

इन्जिनमा समस्या देखिएपछि धावनमार्ग पुगेको यतिको विमान पार्किङमै फर्काइयो


  • 2.2K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.4K Views

    इन्जिनमा समस्या देखिएपछि धावनमार्ग पुगेको यतिको विमान पार्किङमै फर्काइयो

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

    images

    इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३० थियो ।


    तेस्रो आँखा