• ट्रेण्डिङ्ग :
९ निर्माण कम्पनी परे कालोसूचीमा (नामावलीसहित)

९ निर्माण कम्पनी परे कालोसूचीमा (नामावलीसहित)


  • 2.6K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    ९ निर्माण कम्पनी परे कालोसूचीमा (नामावलीसहित)

    काठमाडौं । सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ।

    images

     

    हेर्नुहोस् कुन कम्पनी परे कालोसूचीमा 

    Kalosuchi_JOG6zcTpHv.jpg


    तेस्रो आँखा