माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित


  • 6.2K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौं, ७ माघ । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ।  

    images

    कोरोना भाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ। 

    पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ। 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # बैठक

  • तेस्रो आँखा