पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित


  • 5.9K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

    काठमाडौं, ७ माघ । पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । 

    images

    परीक्षा नियन्त्रक प्रा।मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम ९वर्ष÷सेमेष्टर० का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । 

    उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो । 

    PU.jpg

  • सम्बन्धित विषय:

  • # पूर्वाञ्चल विश्वविद्यालय

  • तेस्रो आँखा