• ट्रेण्डिङ्ग :
पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला

पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला


  • 11.2K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 17.2K Views

    पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला

    पाल्पा १७ फागुन/पाल्पा जिल्लाको तानसेन-११ जोगीपानीस्थित लिपिनदेवी आधारभूत विद्यालय नजिकै ग्रिनेट फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्थानीयवासी मीना कुँवरको बारीमा ग्रिनेट फेला परेको हो । 

    images

    नेपाली सेनाबाट गस्ती गएको एलआरपी टोलीले ग्रिनेट फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । फेला परेको ग्रिनेट डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ग्रिनेट युद्धका बेला प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । 

     


    तेस्रो आँखा