• ट्रेण्डिङ्ग :
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु 

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु 


  • 3.6K
    SHARES
    • फाल्गुण २५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु 

    काठमाडौं २५ फागुन/भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। 

    images

    पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ स् १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ। 

    सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए।  सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ।

     


    तेस्रो आँखा