• ट्रेण्डिङ्ग :
बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प


  • 3.4K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प
    काठमाडौँ, २८ फागुन/बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । 
     
    पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी  छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 


    तेस्रो आँखा