• ट्रेण्डिङ्ग :
एमाले बैतडी अध्यक्षमा विक

एमाले बैतडी अध्यक्षमा विक


  • 4.6K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.1K Views

    एमाले बैतडी अध्यक्षमा विक

    बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन हुनुभएको छ । जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । 

    images

     यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन हुनुभएको नेकपा (एमाले) बैतडीले जनाएको छ ।


    तेस्रो आँखा