• ट्रेण्डिङ्ग :
सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ

सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ


  • 4.6K
    SHARES
    • चैत्र २, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.0K Views

    सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ

    काठमाडौँ । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको राससलाई पुष्टि गर्नुभएको छ ।

    images

    गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । हिजो गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ ।


    तेस्रो आँखा