• ट्रेण्डिङ्ग :
राष्ट्र शान्तिका लागि विशेष पूजा

राष्ट्र शान्तिका लागि विशेष पूजा


  • 2.4K
    SHARES
    • चैत्र ३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.7K Views

    राष्ट्र शान्तिका लागि विशेष पूजा

    काठमाडौँ, ३ चैत । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ ।
        
    देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो । परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिनुभयो ।

    images


    तेस्रो आँखा