• ट्रेण्डिङ्ग :
भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा


  • 4.2K
    SHARES
    • चैत्र ७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

    भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिनुभएको छ । 

    images

    भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताउनुभएको छ । 

    भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ ।


    तेस्रो आँखा