विवेकसिल साझाको अधिकारीकता मिश्र पक्षलाई 

विवेकसिल साझाको अधिकारीकता मिश्र पक्षलाई 


  • 7.9K
    SHARES
    • कार्तिक १८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    विवेकसिल साझाको अधिकारीकता मिश्र पक्षलाई 

    काठमाडौँ, कात्तिक १८ । 
    निर्वाचन आयोगले रबिन्द्र मिश्र पक्षलाई विवेक साझा पार्टीको अधिकारीकता दिएको छ । मिश्रको नेतृत्वमा बसेको पार्टीको बैठकले बिधान शंशोधन सहित १ सय २४ सदस्यीय केन्द्रीय समिति बनाएको थियो  । त्यस अनुसार बिवरण अद्यावधिक गर्न पठाएको पत्रलाई निर्वाचनले स्वीकार गरेसंगै बिवेशसिल साझाको आधिकारीकता मिश्र पक्षले पाएको छ । उक्त बिवरणमा पार्टी संयोजक मिलन पाण्डेको जिम्मेवारी खोसिएको छ । पाण्डे र मिश्र समुह बिच बिधान शंशोधनका बिषयमा बिबाद भएको थियो । 

    images


    तेस्रो आँखा