ललितपुरमा ग्याङ फाइट, दुईजनाको हत्या

ललितपुरमा ग्याङ फाइट, दुईजनाको हत्या


  • 4.1K
    SHARES
    • चैत्र १२, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    ललितपुरमा ग्याङ फाइट, दुईजनाको हत्या

    काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

    images

    मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 


    तेस्रो आँखा