नेकपा (एस) ले बनायो वार्ता समिति

नेकपा (एस) ले बनायो वार्ता समिति


  • 7.9K
    SHARES
    • कार्तिक १८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    नेकपा (एस) ले बनायो वार्ता समिति

    काठमाडौँ,कात्तिक १८ । 
    एकीकृत नेकपा समाजबादीले पार्टीमा आउन चाहने अन्य राजनीतिक दल र ब्यक्तिहरु संग वार्ता गर्नका लागि समिति बनाएको छ । ३ सदस्यीय वार्ता टोलीले पार्टीमा आउन चाहने दल तथा ब्यक्तिहरुसंग वार्ता गर्ने छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा उपमहासचिव गंगालाल तुलाधर बिजयकुमार पौडेल सदस्य छन् । 

    images

     


    तेस्रो आँखा