• ट्रेण्डिङ्ग :
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा


  • 3.9K
    SHARES
    • चैत्र १९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    कैलाली १९ चैत/ राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले आज प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।

    images

    एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ । 


    तेस्रो आँखा