सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश


  • 6.1K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडाैं,१३ माघ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

    images

    न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ जना आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका तीन गेष्टहाउस सञ्चालकलाई जनही तीन–तीन लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।

  • सम्बन्धित विषय:

  • # अदालत

  • तेस्रो आँखा
    लेखकबाट थप