माघ १७ का लागि बोलाइयाे राष्ट्रिय सभाको बैठक

माघ १७ का लागि बोलाइयाे राष्ट्रिय सभाको बैठक


  • 7.1K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    माघ १७ का लागि बोलाइयाे  राष्ट्रिय सभाको बैठक

    काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ।

    images

    संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

    यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 

    parliament.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • # बैठक

  • तेस्रो आँखा