श्रीमानद्धारा श्रीमतीको हत्या

श्रीमानद्धारा श्रीमतीको हत्या


  • 2.6K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    श्रीमानद्धारा श्रीमतीको हत्या

    तनहुँ, २४ चैत/ व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 


    तेस्रो आँखा