• ट्रेण्डिङ्ग :
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा


  • 2.7K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

    सप्तरी, २७ चैत/राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो । 

    images

    राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा