प्रयाङ्क भिडियो नबनाउन गृह मन्त्रालयको निर्देशन

प्रयाङ्क भिडियो नबनाउन गृह मन्त्रालयको निर्देशन


  • 5.6K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    प्रयाङ्क भिडियो नबनाउन गृह मन्त्रालयको निर्देशन

    काठमाडौं, १३ माघ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक (प्रयाङ्क) नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

    images

    सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति विना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

    home ministry.jpg