एमाले अध्यक्ष ओलीले भेटे राष्ट्रपतिलाई 

एमाले अध्यक्ष ओलीले भेटे राष्ट्रपतिलाई 


  • 9.0K
    SHARES
    • कार्तिक २१, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    एमाले अध्यक्ष ओलीले भेटे राष्ट्रपतिलाई 


    काठमाडौँ, कात्तिक २१ । 
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भेटेका छन् । उनि आईतबार अपरान्ह राष्ट्रपतिलाई भेट्न सीतलनिवास पुगेका हुन् । भेटमा भएका कुराकानीका बारेमा भने केहि बताईएको छैन । तर एमालेको आसन्न १० औँ महाधिवेशन केन्द्रीत छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्म चितवनमा हुँदैछ । 

    images

     


    तेस्रो आँखा