सहिदगेटमा नेविसंघको दिप प्रज्वलन

सहिदगेटमा नेविसंघको दिप प्रज्वलन


  • 7.9K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सहिदगेटमा नेविसंघको दिप प्रज्वलन

    काठमाडौं, १६ माघ । नेपाल विद्यार्थी संघ रत्नराज्यलक्ष्मी क्याम्पस ईकाई समितिले सहिद गेटमा दिप प्रज्वलन गरेको छ । 
    प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरुको सम्झनामा आज साझ नेविसंघले दिप प्रज्वलन गरेको हो ।

    images

    लोकतन्त्र, प्रजातन्त्र र नेपाली जनताको अधिकार प्राप्तीका लागि सहादत प्राप्त गने महान सहिदहरुको सम्झनामा नेविसंघ आरआर क्याम्पसले गरेको दिप प्रज्वलन कार्यक्रममा गरेर सहिदलाई सम्झेको नेविसंघ आर आर ईकाईले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेविसंघ

  • तेस्रो आँखा