स्थानीय निर्वाचन जेठ ४ मा गर्ने सरकार र निर्वाचन आयाेगबीच सहमति 

स्थानीय निर्वाचन जेठ ४ मा गर्ने सरकार र निर्वाचन आयाेगबीच सहमति 


  • 7.6K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    स्थानीय निर्वाचन जेठ ४ मा गर्ने सरकार र निर्वाचन आयाेगबीच सहमति 

    काठमाडौं, १८ माघ। सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मंगलबार सरकार र निर्वाचन आयोगबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा गर्ने सहमति भएको हो।

    images

    छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने आयोग समक्ष प्रस्ताव गरेका थिए। जवाफमा आयोगले पनि जेठ ५ गते स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल सकिने र त्यस अगावै ४ गते चुनाव गर्न सकिने बताएको थियो।

    यसअघि स्थानीय तहको निर्वाचन मितिका विषयमा सत्तारुढ गठबन्धनमा विवाद भएको थियो। मंगलबार प्रधानमन्त्री, मन्त्रीहरु र आयोगका पदाधिकारीहरुकाबीचमा छलफल भएको हो।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा