• ट्रेण्डिङ्ग :
उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी

उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी


  • 4.8K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.4K Views

    उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी

    बझाङ, १६ वैशाख/ बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

    images

    “अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”


    तेस्रो आँखा