एमालेले डाक्यो सचिवालय बैठक

एमालेले डाक्यो सचिवालय बैठक


  • 6.7K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    एमालेले डाक्यो सचिवालय बैठक

    काठमाडौं, १९ माघ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । 

    एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह
  • # बैठक

  • तेस्रो आँखा