• ट्रेण्डिङ्ग :
नेपालीको प्रतिव्यक्ति आय बढ्यो

नेपालीको प्रतिव्यक्ति आय बढ्यो


  • 3.4K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    नेपालीको प्रतिव्यक्ति आय बढ्यो

    काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो । पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

    images


    तेस्रो आँखा