१२ वर्षिया वालिका बलात्कृत ! ७५ बर्षिय वृद्ध पक्राउ

१२ वर्षिया वालिका बलात्कृत ! ७५ बर्षिय वृद्ध पक्राउ


  • 4.0K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    १२ वर्षिया वालिका बलात्कृत !  ७५ बर्षिय वृद्ध पक्राउ

    पाल्पा, १९ बैशाख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images


    तेस्रो आँखा