एमसीसी पास गर्न खाेजे गठबन्धन कायम नरहने -केसी

एमसीसी पास गर्न खाेजे गठबन्धन कायम नरहने -केसी


  • 5.4K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    एमसीसी   पास गर्न खाेजे  गठबन्धन कायम नरहने -केसी

    काठमाडाैं,२१ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन्। आज दाङको लमहीमा पत्रकाहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

    images

    उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरे। राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले अपत्रकार सम्मेलन गरेकाे थियाे । पत्रकार भेटघाट कार्यक्रममा बाेल्अदै अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने बताए । 

  • सम्बन्धित विषय:

  • # चित्रबहादुर केसी

  • तेस्रो आँखा
    लेखकबाट थप