कृष्णनगरका मेयर कांग्रेसमा प्रवेश

कृष्णनगरका मेयर कांग्रेसमा प्रवेश


  • 6.4K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    कृष्णनगरका मेयर कांग्रेसमा प्रवेश

    कपिलवस्तु । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह शनिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेकप्रताप शाह र जिल्ला सभापति अब्दुल कलाम खाले संयुक्त रुपमा स्वागत गरेका हुन्।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगर प्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्त्वका साथ हेरिएको छ। शाहसहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस कपिलवस्तुले दाबी गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा