काठमाण्डौंमा एक युवकको हत्या, चारजना पक्राउ

काठमाण्डौंमा एक युवकको हत्या, चारजना पक्राउ


  • 3.4K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    काठमाण्डौंमा एक युवकको हत्या, चारजना पक्राउ

    काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images

    धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिनुभएको छ ।


    तेस्रो आँखा