बिहीबार , कार्तिक २० गते २०८३
काठमाडौं, हिजोदेखि पानीसँगै परेको चट्याङ्ग लागी २ जनाको मृत्यु भएको छ । साथै तीन जना घाईते भएका छन् ।
चट्याङ्ग परेका बेला कसरी सुरक्षित रहने आग्रह गरिएको छ ।